नियम १८
अन्य कर्मचारीहरूको काम, कर्तव्य
आफूलाई काम गर्न खटाइएको शाखामा नियमित रूपमा गर्नुपर्ने कामका अतिरिक्त माथिल्लो अधिकारी वा शाखा प्रमुख वा रजिस्ट्रारबाट तोकिदिए बमोजिमको कामहरू गर्नु अन्य कर्मचारीको कर्तव्य हुनेछ।